किन गइन् आरजु राणा भारत ?, उपचारमा समेत राजनीति : गुरुङ

लण्डन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ। आरजुको बुधबार हाइपर प्याराथाइरोएडिजमको शल्यक्रिया गरिएको जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले जानकारी दिए । गत चैत २ गते आरजु नयाँदिल्ली गएकी थिइन्। दुई वर्षदेखि उनले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरिरहेकी थिइन्। तर नेपालस्थित केहि अनलाइन मिडियाले भागेर … Continue reading किन गइन् आरजु राणा भारत ?, उपचारमा समेत राजनीति : गुरुङ